काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुश राजतन्त्र र र गणतन्त्र कुन उत्तम हो भन्ने विषयमा बहस आजको आवश्यकता नभएको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा बिहीबार टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्रसँग राजतन्त्रलाई तुलना गर्न नसकिने बताएका हुन् । प्रधानमन्त्री ओलीले विगतमा निरंकुश राजतन्त्र जनताबीच सम्झौता, संवाद भएको र जनतासँग भएका सम्झौतालाई…