Logo

कोरोनाका कारण हुने मृत्यु विश्वव्यापी रुपमा घट्यो, नयाँ भेरियन्टलाई पनि खोपले काम गरिरहेको डब्लुएचओको दाबी

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिडका अरु नयाँ नयाँ भेरियन्टहरुलाई पनि अहिलेको कोभिडका विरुद्धको खोपले नै काम गर्ने जनाएको छ ।अहिले पछिल्ला समयमा अफ्रिका तथा अमेरिकामा पनि कोभिडका नयाँ नयाँ भेरियन्टहरु भेटिएका समाचारहरु आइरहेका बताइएको छ । ती नयाँ भेरियन्टहरुका विरुद्धमा पनि कोरोनाको खोप प्रभावकारी देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । उक्त…