Logo

निर्यात प्रर्वद्धनका लागि दिर्घकालिन नीतिमा जोड, नीतिगत अस्थिरताले अर्थतन्त्र ट्र्याकमा आएन

काठमाडौं । निर्यात प्रर्वद्धनका लागि दिर्घकालिन नीति बनाउन सरोकारवालाले जोड दिएका छन् । नेपाल चेम्बर अफ कमर्सको भ्रातृसंस्था युथ चेम्बरले काठमाडौंमा मंगलबार आयोजना गरेको नेपालको विद्यमान आर्थिक अवस्था तथा यसका चुनौती र समाधान विषयक कार्यक्रमका सहभागीले निर्यात प्रवद्र्धन र आयातलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले अर्थतन्त्र ट्रयाकमा आउन नसक्नुको…