काठमाडौं । सरकारले अब ६८ बर्ष पुगेका वृद्धवृद्धालाई वृद्धभत्ता दिने भएको छ । आगामी आर्थिक बर्षको बजेटमा नै यो कुरा समेटिएको हो । आगामी आर्थिक बर्षको बजेट संसदमा पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले अब ६८ बर्ष पुगेका नागरिकले वृद्धभत्ता पाउने बताएका हुन् । यसअघि सरकारले ७० बर्ष पुरा भएका नागरिकलाई मात्रै वृद्धभत्ता दिने गरेको थियो…