काठमाडौं । गएको बैशाख महिनामा मात्रै नेपालमा संचालित १९ जीवन बीमा कम्पनीहरुले ७ अर्ब ८६ करोड १९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार यी बीमा कम्पनीहरुले बैशाख महिनामा मात्रै ९ लाख ९७ हजार ८ सय ५४ बीमालेख विक्री गरेर उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।…