Logo

दुई करोडको वैदेशिक लगानी : कालोधन शुद्धीकरण कि लगानी प्रर्वद्धन ?

काठमाडौं । सरकारले बजेटमार्फत २ करोड रुपैयाँसम्मको वैदेशिक लगानी भित्र्याउने नीति लिएसँगै अनेक प्रश्न चिन्ह खडा भएको छ । निजीक्षेत्रले देशमा ठूला पूर्वाधार निर्माण तथा उद्योग स्थापना र सोहीअनुरुपका प्रविधि ल्याउन विदेशी लगानी भित्र्याउनुपर्ने माग अघि सारिरहँदा सरकारले भने २ करोड रुपैयाँसम्मकै वैदेशिक लगानी भित्र्याउने सकिने व्यवस्था गरेको छ । बजेटमार्फत उक्त व्यवस्थाले देशमा वैदेशिक…