काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजबाट दसैँ लक्षित सहुलियत पसल सञ्चालनमा ल्याएको छ । कम्पनीले कात्तिक १५ गतेसम्मका लागि सहुलियत पसल सञ्चालनमा ल्याएको हो । उपत्यकामा चार बिक्री केन्द्रमा सहुलियत पसल सञ्चालन हुनेछ । आजदेखि सञ्चालनमा आउने छुट पसलमा चिनी र घिउ छैन् । थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायकबाट खाद्यान्न बिक्री हुने खाद्य व्यापार कम्पनीका बजार प्रमुख…