काठमाडौं । अब चारपाङ्ग्रे सवारी साधन खरिद गर्दा अनिवार्य रुपमा प्यान नम्बर (स्थायी लेखा नम्बर) चाहिने भएको छ । आन्तरिक राजस्व विभागले बिहीबार एक सूचना प्रकाशित गर्दै चार पाङ्ग्रे सवारी साधन खरिद गर्दा अनिवार्य रुपमा स्थायी लेखा नम्बर पेश गर्नुपर्ने र बिक्रेताले उक्त स्थायी लेखा नम्बर बिक्री बिजकमा उल्लेख गर्नुपर्ने उल्लेख गरेो छ । विभागले…