Logo

नेपालको न्याय प्रणालीप्रति आफ्नो पूर्ण विश्वास रहेको भन्दै सन्दीप लामिछानेले भने–असोज २० गते नेपाल आउँछु

काठमाडौं । नाबालिकालाई बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले असोज २० गते नेपाल आइपुग्ने बताएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत सन्दीपले आफू २० गते नेपाल आइपुग्ने बताएका हुन् । बलात्कारको आरोप लागेपछि प्रहरीको खोजीमा रहेका उनी अहिले नेपाल बाहिर छन् । उनी हाल कुन देशमा छन् भन्ने स्पष्ट भएको छैन । उनी लामो समयसम्म सम्पर्कमा…