Logo

लघु बीमाका लागि ३१ कम्पनीको आवेदन, जीवन भन्दा निर्जीवनको बढी माग (सूचीसहित)

काठमाडौं । लघु बीमा कम्पनीको लाइसेन्सका लागि ३१ वटा कम्पनीले आवेदन दिएका छन् । बीमा समितिले माग गरेको आज अन्तिम दिन १२ बजेसम्म विभिन्न ३१ कम्पनीले आवेदन दिएको बीमा समितिले जानकारी दिएको छ । बीमा समितिले भदौ ५ गते प्रादेशिक रुपमा लघु बीमा कम्पनीको लाइसेन्सका लागि आवेदन मागेको थियो । सोही अनुरुप आज अन्तिम दिन…