Logo

एकैदिन सुनको मूल्य १ हजारले बढ्यो, चाँदीको मूल्यमा पनि उच्च वृद्धि

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य १ हजार रुपैयाँले बढ्दै प्रतितोला ९८ हजार २ सय रुपैयाँ पुगेको हो । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ थियो । यस्तै आज चाँदीको मूल्यमा पनि उच्च वृद्धि…