Logo

निर्वाचन पर्यवेक्षणमा २ विदेशीसहित ४६ संस्था खटिँदै, विभिन्न देशबाट निर्वाचन प्रमुख आउने

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि २ विदेशीसहित ४६ संस्था पर्यवेक्षणमा खटिने भएका छन् । त्यस्तै विभिन्न छ देशका निर्वाचन आयोगका प्रतिनिधि पनि निर्वाचन पर्यवेक्षणका लागि नेपाल आउन लागेको निर्वाचन आयोगले जनाएको छ । ‘हामीले मान्यता दिएका संस्थामध्ये दुई संस्था एसियन नेटवर्क फर फ्री इलेक्सन र सिभिक च्याम्बर अफ रसियन फेडेरेसन मात्रै पर्यवेक्षणमा सहभागी…