Logo

प्रतितोला ३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर ९४ हजार रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ । आज नेपाली बजारमा चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भईरहेको…