Logo

इलाम १ मा झलनाथ खनाललाई हराउँदै एमालेका महेश बस्नेत विजयी

काठमाडौं । इलाम १ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत विजयी भएका छन् । बस्नेत पूर्वप्रधामनमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाललाई २ हजार ९ सय ५७ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेकै सुवास नेम्वाङ विजयी भएका छन् । नेम्वाङले नेपाली कांग्रेसका डम्बर खड्कालाई १ सय…