काठमाडौं । नेपालको चालु चालु खाता ५१ अर्ब ८२ करोड रुपैयाँले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको ९ महिनाको तथ्यांक सार्वजनिक गर्दै चालु खाता घाटाका रहेको जानकारी दिएको हो । तथ्यांक अनुसार गत आर्थिक बर्षको सोही अवधिमा नेपालको चालु खाता ५ खर्ब १० अर्ब ५८ करोड रुपैयाँले घाटामा रहेको थियो ।…