काठमाडौं । नेपालमा आर्थिक विकासका लागि दिगो लगानीका स्रोत र सम्भावनाको खोजी गर्ने उद्देश्यसहित काठमाडौंमा ‘इन्टरनेशनल कन्फ्रेन्स अन फाइनान्सिङ फर नेपाल’ सुरु भएको छ। लगानी बोर्डको कार्यालय तथा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको सयुक्त आयोजनाममा सुरु भएको अन्तर्राष्ट्रिय लगानी सम्बन्धिको सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन्। उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले उपयुक्त समयमा…