Logo

हिमालयन लाइफ इन्स्योरेन्सको एकिकृत कारोबार सुरु, अध्यक्ष अग्रवालले लिए सपथ

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको कारोबार आज मंगलबारदेखि सुरु भएको छ । प्राइम लाइफ, यूनियन लाइफ र गुराँस लाइफ मर्जर भएपछि कम्पनीले मंगलबारदेखि पहिलोपटक एकिकृत कारोबार थालेको हो । यससँगै कम्पनीका अध्यक्ष सुलभ अग्रवालले पद तथा गोपनियताको सपथ लिएका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालसमक्षले नवनियुक्त अध्यक्ष अग्रवालले पद तथा गोपनियताको सपथ…