Logo

काठमाडौं उपत्यकामा भोलि सार्वजनिक बिदा (सूचनासहित)

काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा बिहीबार काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा सार्वजनिक बिदा दिएको हो । मन्त्रालयका सहसचिव तथा प्रवक्ता जितेन्द्र बस्नेतले बुधबार जारी गरेको सार्वजनिक सूचनामा उल्लेख गरिएको छ, ‘विसं २०८० साल जेष्ठ ११ गते बिहीबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो…