Logo

लुम्बिनी हर्बोस्यूटिकल्सले आइपीओ जारी गर्दै, कर्पाेरेट एडभाईजरीमा एलिट क्यापिटल नियुक्त

काठमाडौं । भैरहवामा संचालित आयुर्वेद औषधी तथा आयुर्वेद खाद्यपदार्थ उत्पादन गर्ने कम्पनी लुम्बिनी हर्बोस्यूटिकल्सले पुँजीबृद्धि गर्दै आईपीओ जारी गर्ने भएको छ । कम्पनीले यी सबै प्रक्रियाका लागि एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एडभाईजरी सेवासम्बन्धि सम्झौता गरेको हो । कम्पनीसँगको सम्झौतामा एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र लुम्बिनी हर्बोस्यूटिकल्सका अध्यक्ष डा. धु्रब भट्टराईले हस्ताक्षर गरेका छन्…