Logo

अपि पावरले सेयरधनीका लागि ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं । अपि पावरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आफ्ना लगानीकर्तालाई हकप्रद सेयर बिक्री गर्ने प्रस्ताव गरेको हो । कम्पनीको सञ्चालक समितिले गरेको प्रस्ताव अनुसार ४० प्रतिशत हकप्रद निष्कासन हुनेछ । यसको अर्थ हाल १०० कित्ता सेयर भएका सेयरधनीले ४० कित्ता सेयरमा आवेदन दिन पाउनेछन् । पावरले १०० रुपैयाँ…