काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको जेठ २० गते बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैठकले उक्त आवमा खुद नाफा ३० लाख ७३ हजार ७५१.०१ भएकोमा २०% ले हुने रकम ६ लाख १४ हजार ७५०.२० साधारण जगेडा कोषमा…