Logo

सामान्य बढ्यो नेप्से, २६ करोडको कारोवार

बिजखबर संबाददाता ९ असार,काठमाडौं । बुधबार सेयर बजार १ दशमलव ९६ अंकले उकालो लागेको छ । सो दिन ९ सय २८ दशमलव ०५ अंकमा पुगेर बजार बन्द भएको छ । कारोवारमा आएकामध्ये फाइनान्स र अन्यसमुहबाहेक सवै समुहको परिसुचक बढेको छ । बुधवार बीमा समुहको परिसुचक सवैभन्दा बढी २३ दशमलव १२ अंकले बढेको छ । त्यस्तै…