Logo

खानीखोलाको ४६ लाख कित्ता सेयर नेप्सेमा सुचिकृत, आगामी हप्तादेखि बजारमा कारोवार

काठमाडौं । खानीखोला हाइड्रोपावर लिमिटेडको ४६ लाख ७१ हजार कित्ता साधारण सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । उक्त सेयर आजैमात्र नेप्सेमा सुचिकृति भएको हो । सुचिकृत भएसँगै खानीखोलाको सेयर आगामी हप्तादेखि कारोवार हुने भएको छ । कम्पनीले ९ लाख ३१ हजार चार सय २९ कित्ता साधारण सेयर गत जेठमा निष्कासन खुला…