काठमाडौं । बजार खुलेदेखि उत्तरचढाव भएको नप्से परिसुचक अन्तत सामान्य बढेको छ । बजार खुलेको केही समय दोहोरो अंकमा घटेको नेप्से बन्द हुँदा १ दशमलव २९ अंकले बढ्न पुगेको छ । बीमा समुहको परिसुचक बढ्दा नेप्से सामान्य रुपमा उकालो लागेको छ । बजारमा सो समुहको परिसुचक ७२ अंकले उकालो लागेको छ । यसैगरी अन्य र…