काठमाडौं । लामोसमय न्यून कारोवार भएको सेयर बजारमा पछिल्लो कारोवार रकम बढ्न थालेको छ । लगानीकर्ताले लामो समय होल्ड गर्दा पनि सेयर बजार नवढेपछि कम मूल्यमै भएपनि बेच्न थालेका हुन् । लगानीकर्ताले घट्दो बजारमा आफुसँग भएको सेयर कारोवार नै नगरी बसेका थिए । तर, लामो समयसम्म होल्ड गर्दा पनि बजार नबढेपछि बढ्दो ब्याजदर र मार्जिन…