काठमाडौं । विहीबार बजारमा ३ दशमलव ३५ अंकले बढेर बन्द भएको छ । बजार खुलेदेखि नै सामान्य घटवढ भएको नेप्से परिसुचक अन्तमा बढेको हो । साताको अन्तिम दिन नेप्से परिसुचक १ हजार ४ सय ७९ दशमलव ८६ अंकमा पुगेर अडिएको छ । केही समययता संकुचित हुँदै गएको कारोवार विहीबार पनि बढ्न सकेन । बजारमा सिद्धार्थ…