काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक झण्डै ३ प्रतिशतले ओरालो लागेको छ । केही समययता वियरिस ट्रेण्ड समाएको नेप्से सोमबार ४२ दशमलव ८४ अंकले ओरालो लागेको छ । बजारमा तरलता अभाव तथा बढ्दो ब्यादर र नेपाली व्यवसायीसँग रहेका ५ सय र १ हजारका भारतीय रुपैयाँ नसाटिने पक्काजस्तै भएपछि नेप्से झन उच्च रुपमा ओरालो लागेको…