काठमाडौं । सोमबार ६५ अंकले ओरालो लागेको नेप्से परिसुचकले मंलबार समान्य लय समातोको छ । दिनभर उत्तरचढाव भएको नेप्से परिसुचक अन्तत १६ दशमलव ९० अंकले बढ्न पुगेको हो । बजारमा बैंक र होटल समुहको परिसुचक बढेसँगै समग्र नेप्से परिसुचक बढ्न पुगेको छ । दिनभर उत्तरचढाव हुँदा अन्य र बीमा समुहको परिसुचक वाहेक अन्य सबै उकालो…