काठमाडौं । प्रिमियर इन्स्योरेन्सले फरदर पब्लिक अफरिङ (एफपीओ) जारी गर्ने भएको छ । कम्पनीको हिजो बसेको संचालक समितिले प्रतिकित्ता १ सय रुपैयाँको सेयरमा प्रिमियम मूल्य ७ सय ९५ रुपैयाँ थप गरी एफपीओ जारी गर्न लागेको हो । इन्स्योरेन्सले प्रतिकित्ता ८ सय ९५ रुपैयाँमा ६ लाख ५९ हजार ५ सय ६५ कित्ता सेयर जारी गर्ने भएको…