Logo

नेप्सेमा ‘भ्याट’ आतङ्क, ब्रोकरको साथ लाग्दा चिप्लीए लगानीकर्ता

काठमाडौं । आगामी दिनमा सरकार र ब्रोकरबीच सेयर कारोबारमा मूल्य अभिबृद्धि कर (भ्याट) लगाउने सहमति भएसँगै नेप्से उच्च रुपमा ओरालो लागेको छ । आगामी दिनमा सेयर कारोबारमा भ्याट लाग्ने तर कसरी लगाउने भन्ने विषयमा अन्यौल भइरहदा त्यसको प्रत्यक्ष असर बजारमा देखिएको हो । सरकारले दुई ब्रोकर कम्पनीलाई आर्थिक बर्ष २०६९/७० देखिको भ्याट बक्यौता तिर्न निर्देशन…