Logo

लगानीकर्ताको आशा विपरित नेप्सेको गति, किन ओरालो लाग्दैछ परिसुचक !

काठमाडौं । स्थानीय निकायको निर्वाचनसँगै नेप्से परिसुचकले गति लिने आशा गरेपनि ठिक त्यसको विपरित ओरालो लागेको छ । स्थानीय निकायको चुनाव भएसँगै सामान्य रुपमा ओरालो लागेको नेप्से परिसुचक साताको पहिलो दिन आज दोहोरो अंकले घटेको छ । बजार खुलेको केही समय सामान्य उकालो लागेको नेप्से परिसुचक त्यता लगातार ओरालो लाग्दै १६ दशमलव ६३ अंकले गिरावट…