Logo

साताको अन्तिमत दिन साढे ३ अंकले बढ्यो नेप्से, ८ सय ५४ मा पुगेर अडियो

बिजखबर संवाददाता १८ मंसिर, काठमाडौं । विहिबार नेप्से परिसुचक ३ दशमलव ६८ अंकले बढेको छ । बजार खुलेपछि शुरुमा उच्च रुपमा बढेको नेप्से अन्तत ओरालो लागेको थियो । विहिबार ८ सय ५० अंकबाट बढेको नेप्से परिसुचक अन्तमा ८ सय ५३ दशमलव ८४ अंकमा पुगेर अडिएको छ । विहिबार बजारमा सवैभन्दा बढी जविद्युत् समुहको परिसुचक १३…