Logo

नेप्से ४ अंकले घट्यो , १४ करोडको कारोवार

बिजखबर संबाददाता ६ बैशाखा,काठमाडौं । ४ दशमलव २२ अंकले घट्यो । ९ सय ४९ बाट खुलेको बजार ९ सय ४५ मा पुगेर बजार बन्द भएको छ । सो दिन कारोवारमा आएका होटल र जलविद्युत बाहेक अन्य समुहको परिसुचक ओरालो लागेकोले समग्र सेयर बजारमा नकारात्मक असर परेको छ । सो दिन बीमा समुहको परिसुचक सवैभन्दा बढी…