काठमाडौं । बुधबार नेप्से परिसुचक ८ दशमलब ८४ अंकले उकालो लागेको छ ।सो दिन सेयर बजार १६ सय ४५ अंकमा पुगेर बन्द भएको हो । बुधबार कारोबारमा आएका बैंकिङ र जलविद्युत बाहेक सबै समुहको परिसुचक उकालो लागेको हो । सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी ३०९ दशमलब ८९ अंकले बढेको छ । त्यस्तै उत्पादन…