काठमाडौं । लोमा समयदेखि रोएिको विशाल बजार कम्पनीको सेयर कारोबार खुला भएसँगै लगानीकर्ता फस्ने भएका छन् । कम्पनीको सेयर कारोबार भएकै दिन १० प्रतिशतले बढदै प्रतिकित्ता मूल्य २ हजार २ सय ३३ रुपैयाँमा पुगेर अडिएको छ । हाल बजारमा विशाल बजार कम्पनीको सेयर थोरै भएको र सिमिति व्यक्तिको चलखेलमा मूल्य उकासिएको हो । बजारमा विशाल…