Logo

नेको इन्स्योरेन्सको १०% बोनस र ५०% हकप्रद सेयर, असोज १० मा बोलायो साधारणसभा

काठमाडौं । नेको इन्सुरेन्सले आफ्ना सेयर धनीलाई १० प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १० प्रतिशत बोनस सेयर वितरण गरेपछि ५० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । इन्स्योरेन्सल गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयर धनीलाई १० प्रतिशत बोनस सेयर दिन लागेको हो । कम्पनीले हकप्रद सेयरको…