Logo

६ अंकले ओरालो लाग्यो नेप्से, साढे ९१ करोडमा खुम्चियो कारोबार

काठमाडौं । बुधबार नेप्से परिसुचक ६ दशमलब २२ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १६ सय ६१ दशमलब ७२ अंकमा झरेर बन्द भएको हो । बुधबार कारोबारमा आएका अधिकांश समुह ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाब परेको हो । सो दिन उत्पादन समुहको परिसुचक सबैभन्दा बढी २५ दशमलब १४ अंकले ओरालो…