काठमाडौं । नेपाल स्टक एक्सचेन्जको महाप्रबन्धकमा अन्तिम तीन नाम छनौट भएको छ । छनौट हुनेमा चन्द्रसिंह साउद, प्रमोदराज शर्मा र मनोज ज्ञवाली रहेका छन् । अर्थमन्त्रालय वित्त क्षेत्र व्यवस्थापन बिभागले तीन नाम छनौट गरेको हो । साउद यसअघि नेपाल इन्स्योरेन्समा महाप्रबन्धक थिए । त्यस्तै शर्मा प्राध्यापक हुन् । ज्ञवाली ज्याती विकास बैंकका नायब कार्यकारी प्रमूख…