Logo

लगानीकर्ता फसाउने नेप्सेको रणनीति, ‘वाईको’लाई भुक्तानी गर्न विना तयारी अनलाईन कारोबार संचालनमा

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले विना तयारी अनलाईन कारोबार संचालनमा ल्याउँदा लगानीकर्ताहरु समस्यामा परेका छन् । नेप्सेको अनलाईन निर्माता कम्पनी वाईकोलाई भुक्तानी गर्न नेप्सेले विना तयारी अनलाईन प्रणाली संचालनमा ल्याएर लगानीकर्ता फसाउने काम गरेको सम्बद्ध सरोकारवालाहरुको आरोप छ । नेप्सेले अनलाईन प्रणालीको विकास गर्न वाईकोसँग सम्झौता गरेको थियो । उक्त अनलाईनको सफ्टवेयर र हार्डवेयर…