काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले सर्वसाधरणको लागि आजबाट सेयर खुल्ला गरेको छ । आयोजनाले सर्वसाधरणको लागि १ करोड ५८ लाख ८५ हजार कित्ता सेयरको लागि (आईपीओ) आवेदन माग गरेको हो । आजबाट खुलेको आईपीओका लागि ७७ वटै जिल्लाबाट आवेदन दिन सकिने आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिएका छन । उनका अनुसार आवेदकले धितोपत्र बोर्डबाट…