काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक दोहोरो अंकले ओरालो लागेको छ । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा १४ दशमलव ८२ अंकले घट्न पुगेको छ । आईतबार बजारमा सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी निर्जीवन बीमा समुहको परिसुचक ९७ अंकले घट्यो भने उत्पादनमुलक समुहको परिसुचकमा ५० अंकको गिरावट…