काठमाडौं । नेपाल धितोपत्र बोर्डले देशको संघीय संरचना अनुरुप धितोपत्र दलाल (ब्रोकर) लाईसेन्स दिनका लागि नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ । बोर्डले आज एक निर्देशन जारी गर्दै काठमाडौं उपत्यका बाहेकका आर्थिक रुपमा सक्रिय प्रदेश तथा जिल्लाहरुमा स्थानीय स्तरमा धितोपत्र दलाल व्यवसायीको अनुमतिपत्र प्रदान गर्न आवश्यक कार्य अगाडि बढाउन नेप्सेलाई निर्देशन दिइएको हो । बोर्डको…