Logo

नेप्सेको आयो विज्ञप्ति, वैशाख ३ गतेसम्म सेयर बजार नखुल्ने

काठमाडौं । सरकारले घोषणा गरेको लक डाउन अवधि वैशाख ३ गतेसम्म सेयर कारोबार बन्द नै हुने भएको छ । सरकारले घोषणा गरेको लक डाउनको समयसम्म लगानीकर्ता, बजार सञ्चालक लगायत सरोकारवाला सबैको स्वस्थ्यलाई समेत ध्यानमा राखेर कारोबार नखोल्ने निर्णय गरिएको नेप्सेले जनाएको छ । सरकारको पछिल्लो निर्णय अनुसार अब वैशाख ३ गतेसम्म लक डाउन हुनेछ ।…