Logo

खरिद चाप बढ्दा नेप्सेमा ५३ अंकको वृद्धि, उच्च वृद्धि हुनेको सुचीमा जलविद्युतको वर्चस्व

काठमाडौं । लामो समयदेखि गिरावट आएको सेयर बजारमा मंगलबार दोहोरो अंकको सुुधार भएको छ । सोमबार सामान्य अंक बढेर धानिएको नेप्सेमा मंगलबार ५३.३० अंकको वृद्धि भएको हो । मंगलबार अधिकांश कारोबार समय सामान्य अंकले घटबढ भएपनि अन्तिम समयमा आएर खरिद चाप बढ्दा नेप्से परिसुचक उच्च अंकले बढ्न पुगेको हो । बजारमा अधिकांश कम्पनीमा बिक्रीभन्दा खरिदचाप…