Logo

रावा इनर्जीले आइपीओ निष्कासन गर्ने, निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्तिसम्बन्धी सम्झौतामा रावा इनर्जीका अध्यक्ष बद्रीप्रसाद गौतम तथा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । कम्पनीले खोटाङको केपिलासगढी गाउँपालिकामा अवस्थित रावाखोलामा माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना…