Logo

नेष्डो समृद्ध लघुवित्तको आइपीओ विक्री खुल्यो, यसरी गर्नुस सहजै आवेदन

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आज अर्थात फागुन ११ गतेदेखि आइपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको हो लघुवित्तले निष्काशन गरेको कुल ८ लाख २८ हजार ७५० कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार…