Logo

सेटिङमा सेयर कारोबार हुने गरेको अर्थमन्त्रीको खुलासा, ब्रोकर मार्जिन लेण्डिङ र इन्ट्राडे कारोबार शुरु गर्न निर्देशन

कामठाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाली सेयर बजारमा सेटिङमा कारोबार हुने गरेको बताएका छन् । यसअघि नेपाली सेयर बजारमा इन्साईडर ट्रेडिङ र पम्प एण्ड डम्पको हाबी भैरहेको बताउँदै आएपनि अर्थमन्त्री शर्माले भने आज पत्रकार सम्मेलन गर्दै सेटिङमै सेयर कारोबार हुने जानकारी दिएका हुन् । बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा धितोपत्र बोर्डका अध्यक्ष र नेपाल स्टक…