Logo

सामसुङको नयाँ बर्ष छुट योजना सञ्चालनमा , होम एप्लायन्स तथा इलेक्ट्रोनिक्स छुटैछुट

बिजखबर संबाददाता २९ चैत,काठमाडौं । हिम इलेक्ट्रोनिक्स प्रालिले नयाँ बर्षलाई लक्षित ‘सामसङ फ्रेस न्यु इयर, फ्रेस न्यु प्राइसेस’ योजना सञ्चालनमा ल्याएको छ । जसअन्तर्गत इलेक्ट्रोनिक्स र होम एप्लायन्सहरुमा नयाँ मूल्य निर्धारण गरेको छ । यस फ्रेस अफर मार्फत ग्राहकहरुले सामसङ एलइडि टिभी रु २२ हजार ४ सय९० देखि खरिद गर्न सक्नेछन् । त्यस्तै आधुनिक प्रविधिको…