Logo

टिसीएलका थप दुई नयाँ मोडलका टिभी नेपाली बजारमा

काठमाडौं । अमेरिकन ब्राण्ड टिसीएल नेपाली बजारमा थप नयाँ मोडलका टेलिभिजनहरु भित्र्याएको छ । टिसीएलले नेपाली बजारमा एससिक्स, एससिक्सटु सिरिएस का स्मार्ट टेलिभिजनहरु ल्याएको हो । स्टाइलिस डिजाइन भएको उक्त टेलिभिजनहरुमा ६ जीबी डिडिआर थ्री र्याम, क्वाड कोर वान जिएचजेट प्रोसेसर, युप टीभी, नेट फिक्स वायरलेस मिररिङजस्ता विषेशता रहेको कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।…