Logo

सिजी को एलईडि टिभी धरानकी श्रीजनालाइ, धेरै लाईक पाए वापत उनले पाइन टिभी उपहार

काठमाडौं । इलेक्ट्रोनिक ब्राण्ड सिजीले धरानकी श्रीजना शाक्यलाइ उपहार स्वरुप एईडि टिभी प्रदान गरेको छ । कम्पनीले आयोजना गरेको नयाँ बर्षको उपहार अन्तरगतको उक्त टिभी आइतबार एक कार्यक्रमका बीच उनलाइ हस्तान्तरण गरेको हो । कम्पनीले नयाँ बर्षको अवसरमा आफ्ना ग्राहकलाई उपहार योजना अन्तरगत क्याम्पेन सञ्चालन गरेको थियो । जसअन्तरगत कम्पनीको अफिसियल फेसवुक पेजमा सवैभन्दा बढि…